यी हुन् आज सर्वाधिक कारोबार भएका १० कम्पनी

insurancekhabar.com · 1 हप्ता अघि

आज नेप्से परिसूचक ६ दशमलव ५१ अंकले घटेर २,७२४ को विन्दुमा कायम भएको छ । आज ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ कम्पनीको शेयर मूल्य घटेको छ । आज ३ अर्ब ८ करोड माथिको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सिटी होटलको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू