आज यी कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै

insurancekhabar.com · 1 हप्ता अघि

आज नेप्से परिसूचक ६ दशमलव ५१ अंकले घटेर २,७२४ को विन्दुमा कायम भएको छ । आज कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल रिपब्लिक र दरमखोला हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू