गणतन्त्रले केन्द्रका अधिकार गाउँसम्मै विस्तार गर्‍यो : मुख्यमन्त्री शाह

यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा गणतन्त्र दिवसमा सम्बोधन: राष्ट्र निर्माणको प्रेरणा र अभिभारा
shilapatra.com · 19 घण्टा अघि

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गणतन्त्रले राज्य सञ्चालनमा जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गरेको बताएका छन् । १९औँ गणतन्त्र दिवसको अवसरमा प्रदेश राजधानी धनगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले यस्तो बताएका हुन् । उनले गणतन्त्र नेपाली जनताको ऐतिहासिक उपलब्धि भएको बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू