आज यी स्थानमा वर्षा र हिमपात हुने सम्भावना
हाल देशमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभावले देशका विभिन्न भागमा आंशिक बदली भएको छ। आज दिउँसो कोशी प्रदेशका पहाडी र हिमाली तथा बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले वर्षा तथा हिमपातको सम्भावना रहेका स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित