‘एसइई’मा चार ‘जिपिए’ ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार
▸ यस स्टोरीको अंश: एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ति र पुरस्कार घोषणानवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटस्थित गैँडाकोट इङ्गलिस स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चार ‘जिपिए’ ल्याएर उत्तीर्ण हुने विद्यार्थी तेजस्वी पन्तलाई नगदसहित सम्मान गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद कोइराला तथा विद्यालयका प्रधानाध्यापक हीरालाल अर्यालले रु. एक लाख नगदसहित सम्मान गरेका हुन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›