रिलायन्स पब्लिक स्कुलद्वारा एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा विदाइ
▸ यस स्टोरीको अंश: टाइमलाइन विद्यालयले एसईईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटपसहित सम्मान गर्यो
रिलायन्स पब्लिक स्कुलले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान तथा विदाइ गरेको छ । चार जिपिए हासिल गर्ने तीन जना विद्यार्थीलाई जनही १० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ । कार्यक्रममा विद्यार्थीहरूलाई ग्राजुएसन ह्याट, मायाको चिनो तथा सम्मानपत्र प्रदान गरिएको थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›