चार जीपीए ल्याउने विद्यार्थीलाई पद्मोदयको सम्मान

यस स्टोरीको अंश: आठ आमा र हजुरआमा एसईई परीक्षामा उत्तीर्ण, ६० वर्षीया रमिनकुमारी राई पनि सफल
gorkhapatraonline.com · 1 हप्ता अघि

पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालय, भरतपुर दाङले एसइई परीक्षामा फोर जीपीए ल्याउने विद्यार्थी रमेश सापकोटा, सन्तोष भण्डारी र श्रीधर रिजाललाई सम्मान गरेको छ। विद्यालयले उत्कृष्ट नतिजा ल्याउने ९६ जना विद्यार्थीमध्ये यी तीन जनालाई खादा र अबिर लगाएर सम्मान गरेको हो। प्रधानाध्यापक लोकबहादुर बस्नेतले फोर जीपीए ल्याउने विद्यार्थीलाई कक्षा ११ र १२ निःशुल्क अध्ययन गराइने घोषणा गरेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू