धानको मूल्य बर्सेनि बढे पनि खुसी छैनन् किसान

यस स्टोरीको अंश: कोशी प्रदेश सरकारले उत्पादन, रोजगारी र पर्यटनमा बजेट केन्द्रित गर्ने मुख्यमन्त्री कार्कीको भनाइ
rajdhanidaily.com · 2 दिन अघि

सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य उल्लेख्यरूपमा बढाए पनि किसानहरू खुसी हुन सकेका छैनन् । मन्त्रिपरिषद्को बैठकले मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६६० रुपैयाँ र मध्यम धानको मूल्य तीन हजार ८६० रुपैयाँ तोके पनि किसानहरू यो मूल्य पाउनेमा ढुक्क छैनन् । विगतमा पनि सरकारले धानको समर्थन मूल्य निर्धारण गरे पनि किसानले सोहीअनुरूप मूल्य नपाएको गुनासो गर्दै आएका छन् ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू