कृषि अनुदानमा ३२ अर्ब खर्च तर, अपेक्षित परिणाम नदेखिएको महालेखा परीक्षककाे रिपाेर्ट
▸ यस स्टोरीको अंश: महालेखाको प्रतिवेदन: कृषि अनुदानमा ३२ अर्ब खर्च, अपेक्षित परिणाम नदेखिएको निष्कर्षसरकारले कृषि क्षेत्र विकासका लागि एकै आर्थिक वर्षमा ३२ अर्ब रुपैयाँभन्दा बढी अनुदान वितरण गरे पनि त्यसको प्रभावकारी उपयोग र न्यायोचित वितरण हुन नसकेको पाइएको छ । महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विभिन्न १२ वटा अनुदान कार्यक्रममार्फत कुल ३२ अर्ब १३ करोड ७९ लाख रुपैयाँ खर्च गरे पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको देखिएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›