राजस्व संकलनको औजार बनेकाे अन्तशुल्कमा चल्न सक्छ डाेजर, औद्योगिक कच्चा पदार्थमा लाग्ने अन्तःशुल्क खारेज!
▸ यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३: आर्थिक वृद्धि ३.८५ प्रतिशतमा सीमित हुने अर्थमन्त्री वाग्लेको दाबी
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले औद्योगिक कच्चा पदार्थमा लाग्दै आएको अन्तःशुल्क खारेज गर्ने तयारी छ । यस निर्णयले स्वदेशी उद्योगहरूले दशकौँदेखि बोक्दै आएको अतिरिक्त करको बोझबाट मुक्ति पाउनेछन् । औषधि, इन्डक्सन चुलो, हेलमेट, धागो, स्यानिटरी प्याड र काजु तथा बदाम प्रशोधन उद्योगहरूका कच्चा पदार्थमा अन्तःशुल्कमा पूर्ण छुट वा भारी कटौती हुनेछ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित