भ्याटको दर बजेटमार्फत १०%मा झार्दै सरकार, ‘उपभोगका साथै व्यवसायीको मनोबल बढाउँछ’

यस स्टोरीको अंश: सरकारले भ्याट दर १०% मा झार्ने, निजी क्षेत्रलाई राहतको अपेक्षा
bizmandu.com · 2 दिन अघि

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत मूल्य अभिवृद्धि कर (भ्याट) को दर १० प्रतिशतमा झार्ने भएको छ। यसले बजारमा उपभोग बढाउन र आम उपभोक्तालाई महँगीबाट राहत दिनुका साथै समग्रमा कर संकलन बढाउने विश्वास सरकारको छ। भ्याटको दर घटाउँदा राज्यकोषमा तत्काल दबाब परे पनि दीर्घकालीन रुपमा सबै पक्षलाई फाइदा हुने जानकारहरूको भनाइ छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू