आयोग भन्यो: जेन-जी आन्दोलनमा दुई समूह सक्रिय, एउटा शान्तिपूर्ण र अर्को ध्वंसात्मक
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक, कारबाही सिफारिस
राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा दुईवटा फरक समूह सक्रिय रहेको निष्कर्ष निकालेको छ। एउटा समूहले शान्तिपूर्ण प्रदर्शनको तयारी गर्दा अर्को समूहले आन्दोलनलाई नियोजित रूपमा हिंसात्मक र ध्वंसात्मक बनाउने योजना बुनेको प्रतिवेदनमा उल्लेख छ। आन्दोलन हुनुअघि नै सामाजिक सञ्जालमा कृत्रिम बौद्धिकताबाट सिर्जित फोटो र भिडियोहरू फैलाइएको तथ्य फेला परेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित