जेन जेड आन्दोलनसम्बन्धी मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनबारेको प्रतिवेदन सार्वजनिक गर्‍यो, सरकारलाई सिफारिस
www.canadanepal.com · 1 दिन अघि

राष्ट्रिय मानव अधिकार आयोगले जेन जेड आन्दोलनका क्रममा भएका घटनासम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । भदौ २३ र २४ गते सञ्चालन भएको आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लंघनसम्बन्धी विषयको अध्ययनपछि आयोगले प्रतिवेदन तयार गरी सार्वजनिक गरेको हो । आयोगले आन्दोलनका क्रममा भएका गतिविधि, सुरक्षा व्यवस्थापन तथा मानवअधिकार अवस्थासम्बन्धी विषय समेटेर प्रतिवेदन तयार पारेको जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू