भारतमा रहेको मेस्सीको 'स्ट्याचु' हटाइने

यस स्टोरीको अंश: अमेरिका र नेदरल्यान्ड्सले फिफा विश्वकपका लागि टोली घोषणा गरे
nagariknews.nagariknetwork.com · 17 घण्टा अघि

भारतको पश्चिम बंगालको पूर्वी शहर कोलकातामा रहेको फुटबल सुपरस्टार लियोनेल मेस्सीको विशाल मूर्ति हटाइने भएको छ। गत वर्ष मेस्सीको भारत भ्रमणको अवसरमा निर्माण गरिएको २१ मिटर (७० फिट) अग्लो गोल्डेन मूर्तिलाई हटाइने भएको छ। मेस्सीको विशाल मूर्ति हावाले पनि हल्लिने भएपछि यसलाई सुरक्षाको कारण हटाउन लागिएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू