विद्युतीय सवारीसाधनलाई प्रोत्साहन, गौतमबुद्ध क्रिकेट रंगशाला उच्च प्राथमिकतामा

यस स्टोरीको अंश: बागमती प्रदेश प्रमुखद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत
baahrakhari.com · 3 दिन अघि

वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा ‘हेल्लो सियम डेस्क स्थापना’ कार्यक्रम समेटेको छ । प्रदेशवासीले भोग्नुपरेको समस्या, गुनासो र उजुरी सुनुवाइ गरी तत्काल सम्बोधन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हेल्लो सियम डेस्क स्थापना गरी प्रभावकारी रूपमा गुनासो सम्बोधन हुने विश्वाससहित यस्तो नीति अवलम्बन गरिएको प्रदेश सरकारले जनाएको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू