बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम : सुशासन, कृषि आधुनिकीकरण र पूर्वाधारमा जोड (पूर्णपाठसहित)

यस स्टोरीको अंश: बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले गरिबलाई गरिखाने वातावरण बनाउने नीति ल्याउने बताए
arthadabali.com · 2 दिन अघि

बागमती प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि पारदर्शी र प्रविधिमैत्री सेवा प्रवाह, सार्वजनिक खर्च न्यूनीकरण, कृषि आधुनिकीकरण, सुलभ स्वास्थ्य तथा शिक्षा सेवालाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रदेश सरकारले आगामी वर्ष सुशासन, सेवा प्रवाह सुधार, उत्पादन र उत्पादकत्व वृद्धि, नवप्रवर्तन, रोजगारी सिर्जना, सामाजिक न्याय, दिगो पूर्वाधार विकास, मानव विकास तथा वातावरण संरक्षणलाई मुख्य प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू