११ र १२ को छात्रवृत्तिका लागि सञ्चालन हुने परीक्षामा २६ हजार ६८० जना विद्यार्थी सहभागी हुने
▸ यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकाको कक्षा ११-१२ छात्रवृत्ति परीक्षामा २६,६८० विद्यार्थी सहभागी हुने
काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिका लागि सञ्चालन हुने छनोट परीक्षामा २६ हजार ६८० जना विद्यार्थी सहभागी हुने जनाएको छ। परीक्षा आगामी जेठ १७ गते ८३ वटा केन्द्रमा सञ्चालन हुनेछ। परीक्षार्थीले प्रवेशपत्र अनिवार्य रूपमा रङ्गीन प्रिन्ट गरी फोटोसहितको आधिकारिक परिचय पत्रसहित परीक्षामा सहभागी हुनुपर्नेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित