काठमाडौँ महानगरमा छात्रवृत्तिका लागि २६ हजार बढीले दिए आवेदन
▸ यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकाको कक्षा ११-१२ छात्रवृत्ति परीक्षामा २६,६८० विद्यार्थी सहभागी हुने
काठमाडौँ महानगरपालिका भित्रका विद्यालयबाट कक्षा ११ र १२ मा छात्रवृत्ति प्राप्त गर्न २६ हजार ८८८ जना विद्यार्थीले ‘अनलाइन’ आवेदन फाराम भरेका छन् । आवेदन दिनेमा १६ हजार ५४९ जना छात्र, १० हजार ३३३ छात्रा र ६ जना अन्य रहेको कामपाले जानकारी दिएको छ । आवेदकमध्ये २३ हजार ४९९ जनाको आवेदन स्वीकृत भइसकेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित