गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आजदेखि

यस स्टोरीको अंश: गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु, नीति तथा कार्यक्रममा छलफल हुने
prasashan.com · 2 दिन अघि

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । अपराह्न २:०० बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश सरकारको आगामी आव २०८३/०८४ को नीति तथा कार्यक्रमको सैद्धान्तिक छलफलका लागि प्रस्ताव पेस गर्नेलगायत कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू