बकर इद मनाइँदै : आज सार्वजनिक बिदा

यस स्टोरीको अंश: मुस्लिम समुदायले आज बकर इद (इदुल जोहा) मनाउँदै, देशभर सार्वजनिक बिदा
ehimalayatimes.com · 2 दिन अघि

मुस्लिम समुदायले आज बकर इद (इदुल जोहा) देशभरका मस्जिदमा मनाउँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू