किन मनाइन्छ बकर ईद ? के छ महत्त्व ?
▸ यस स्टोरीको अंश: बकर ईद पर्व: हजरत इब्राहिमको बलिदान र निष्ठाको सम्झनामा मनाइयो
मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व बकर ईद आज धूमधामका साथ मनाइदैछ । मुस्लिम धर्मावलम्बीहरूले मनाउने यो दोस्रो ठुलो महान् पर्व हो । बकरा ईद (इद–उल–अजहा) पैगम्बर हजरत इब्राहिमले अल्लाह (ईश्वर) प्रति देखाएको अटल निष्ठा र बलिदानको सम्झनामा मनाइने गरिन्छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित