बकर इदका दिन देशभर सार्वजनिक बिदा हुने गृह मन्त्रालयको घोषणा
▸ यस स्टोरीको अंश: सरकारले बकर इदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय
सरकारले जेठ १४ गते बिहीबार सार्वजनिक बिदा दिने भएको छ । इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व बकर इद (इद-उल-अजहा) का अवसरमा उक्त बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित