कङ्गोमा फेरि फैलियो इबोला

यस स्टोरीको अंश: कङ्गोमा इबोला प्रकोप: ८० जनाको मृत्यु, विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
newspolar.com · 2 हप्ता अघि

कङ्गोको इटुरी प्रान्तमा नयाँ इबोला प्रकोप पुष्टि भएपछि अफ्रिकी स्वास्थ्य अधिकारीहरू उच्च सतर्कतामा पुगेका छन् । हालसम्म २४६ वटा संदिग्ध सङ्क्रमण देखिएको छ भने कम्तीमा ६५ जनाको मृत्यु भइसकेको छ । सीमित स्वास्थ्य पहुँच, असुरक्षा र सीमापार आवागमनका कारण रोग अझ फैलिन सक्ने जोखिम बढेको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू