कङ्गोमा इबोला प्रकोपः विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा

यस स्टोरीको अंश: कङ्गोमा इबोला प्रकोप: ८८ को मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
www.capitalnepal.com · 1 हप्ता अघि

डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा फैलिएको इबोला रोगका कारण ८० भन्दा बढी मानिसको मृत्यु भएको छ । अवस्था गम्भीर बन्दै गएपछि विश्व स्वास्थ्य सङ्गठनले यसलाई अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ । हालसम्म ८८ जनाको मृत्यु भइसकेको र ३३६ जनामा संक्रमणको शंका गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू