आज च्याउ १,००० रुपैयाँ प्रतिकिलो

यस स्टोरीको अंश: कालीमाटी बजार विकास समितिले तरकारी र माछाको थोक मूल्य निर्धारण गर्‍यो
himalpress.com · 18 घण्टा अघि

कालीमाटी बजार विकास समितिले च्याउ तथा हरियो तरकारीको नयाँ थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार सिताके च्याउ प्रतिकिलो रु १,०००, डल्ले च्याउ रु ४५० र कन्य च्याउ रु ३०० कायम गरिएको छ। त्यसैगरी रायोसाग, पालुङ्गो, मेथी र चमसुरको साग प्रतिकिलो रु १०० सम्म तोकिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू