प्याज सुकेको ४२, काउली ६० रुपैयाँ प्रतिकिलो

यस स्टोरीको अंश: कालीमाटी बजार विकास समितिले तरकारी र माछाको थोक मूल्य निर्धारण गर्‍यो
himalpress.com · 12 घण्टा अघि

कालीमाटी बजार विकास समितिले प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४२, बन्दा (लोकल) रु ४० र काउली स्थानीय रु ६० निर्धारण गरेको छ । त्यसैगरी गाजर (लोकल) रु ८० र सेतो मूला रु २५ प्रतिकिलो तोकिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू