खोटाङमा जेष्ठ पत्रकारलाई पेन्सन दिइने

यस स्टोरीको अंश: यातायात व्यवसायीहरूले सार्वजनिक यातायात सुधारका लागि मीठो बोली र सफा खानामा जोड दिए
www.imagekhabar.com · 1 हप्ता अघि

नेपाल पत्रकार महासंघ खोटाङले २५ वर्ष पत्रकारिता गरी ६५ वर्ष पूरा भएका जेष्ठ पत्रकारलाई पेन्सनको व्यवस्था गर्ने भएको छ । यसका लागि वरिष्ठ पत्रकार कृष्ण आचार्यको संयोजकत्वमा मस्यौदा समितिले जेष्ठ नागरिक पेन्सन कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि तयार गरी महासंघ खोटाङ शाखालाई बुझाएको छ । उक्त मस्यौदामा कम्तिमा १० लाखको अक्षयकोषबाट ब्याजवापत आउने रकमबाट प्रतिव्यक्ति मासिक ३ हजार रूपैयाँका दरले पेन्सनको व्यवस्था गर्ने उल्लेख छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू