जलविद्युतलाई एआई प्रविधिमा जोड्ने सरकारको घोषणा, स्टार्टअप र अनुसन्धानलाई विशेष प्रोत्साहन

यस स्टोरीको अंश: सरकारले काठमाडौंमा 'सार्वभौम एआई कम्प्युट केन्द्र' स्थापना गर्ने, नेपाल टेलिकमको सेयर सर्वसाधारणमा बिक्री गरिने
techpana.com · 18 घण्टा अघि

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नेपाललाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को युगमा प्रवेश ग गराउन विशेष पहल सुरु गरेको छ । काठमाडौँको स्युचाटारमा देशकै पहिलो 'सार्वभौम एआई कम्प्युट केन्द्र' स्थापना गर्ने घोषणा गरिएको छ । मुलुकमा उत्पादित स्वच्छ जलविद्युत ऊर्जालाई एआई कम्प्युट सेवामा रूपान्तरण गर्ने लक्ष्य बजेटले लिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू