एआई, ऊर्जा र डिजिटल पूर्वाधारमा जोड दिँदै नेपाललाई प्रविधि हब बनाउने सरकारको योजना

यस स्टोरीको अंश: सरकारले काठमाडौंमा 'सार्वभौम एआई कम्प्युट केन्द्र' स्थापना गर्ने, नेपाल टेलिकमको सेयर सर्वसाधारणमा बिक्री गरिने
www.palikanews.com · 4 घण्टा अघि

सरकारले कृत्रिम बुद्धिमत्ता (एआई), स्वच्छ ऊर्जा, डिजिटल पूर्वाधार तथा वित्तीय क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राख्दै नेपाललाई क्षेत्रीय प्रविधि हबका रूपमा विकास गर्ने रणनीतिक योजना अघि सारेको छ । ‘मातृभूमि कोष’ स्थापना गर्ने योजना छ । नेपाल वायुसेवा निगमलाई कम्पनी मोडेलमा रूपान्तरण गरी रणनीतिक साझेदारीमार्फत सञ्चालन गरिनेछ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू