अमेरिका–इरान तनाव चर्किँदै, तेहरानमा शक्ति प्रदर्शन

यस स्टोरीको अंश: गाजाका बालबालिकाको सन्देश बोकेको चङ्गा सगरमाथाको चुचुरोमा फहराइयो
www.reportersnepal.com · 1 हप्ता अघि

इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा सार्वजनिक रूपमा हतियार प्रदर्शन बढाइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता असफल भएमा इरानविरुद्ध पुनः युद्ध सुरु हुन सक्ने चेतावनी दिएपछि इरानले शक्ति प्रदर्शनलाई अझ तीव्र बनाएको विश्लेषण गरिएको छ। यसका साथै, इरानमा बढ्दो महँगी, व्यापार बन्द, रोजगारी गुम्ने अवस्था तथा खाद्यान्न र औषधिको मूल्यवृद्धिका कारण सर्वसाधारणमा चिन्ता बढिरहेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू