इरानको कडा चेतावनी

यस स्टोरीको अंश: ट्रम्पको इरानलाई चेतावनी: सम्झौता नगरे अस्तित्व खतरामा, सैन्य कारबाहीको सम्भावना
gorkhapatraonline.com · 1 हप्ता अघि

इरानको रिभोलुसनरी गाड्र्सले अमेरिका र इजरायलले पुनः आक्रमण सुरु गरेमा मध्यपूर्वमा जारी तनाव क्षेत्रीय सीमाभन्दा बाहिर फैलिने चेतावनी दिँदै कडा प्रतिक्रिया दिने वाचा गरेको छ । सम्भावित पुनः सङ्घर्षबारे बढ्दो आशङ्काबिच तेहरानले यस्तो कठोर सन्देश सार्वजनिक गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दिनमा दीर्घकालीन सम्झौता नभए वासिङ्टनले इरानमाथि पुनः सैन्य कारबाही गर्न सक्ने सङ्केत गर्नुभएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू