शान्ति सम्झौतामा सहमत नभए इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी

यस स्टोरीको अंश: ट्रम्पको इरानमाथि आक्रमणको चेतावनी, इरानद्वारा जवाफी कारबाहीको धम्की
nepalnews.com · 1 हप्ता अघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानमाथि थप आक्रमण गर्न तयार रहेको चेतावनी दिएका छन्। उनले इरानले शान्ति सम्झौतामा सहमत नभए केही दिनभित्रै परिस्थिति तीव्र रूपमा बिग्रन सक्ने बताएका छन्। यता इरानले भने पुनः आक्रमण भए युद्ध मध्यपूर्वभन्दा बाहिरसम्म फैलिन सक्ने चेतावनी दिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू