गृह मन्त्रालयद्वारा हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाबारे छानबिन टोली गठन

यस स्टोरीको अंश: सांसदहरूले सुर्तीजन्य पदार्थमा कर बढाउन जोड दिए, विश्व स्वास्थ्य संगठनको मापदण्ड पालनाको माग
prasashan.com · 3 दिन अघि

गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्य तथ्य छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा विशेष टोली गठन गरेको छ। मन्त्रालयले गठित टोलीलाई तत्काल घटनास्थलमा परिचालन भई प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। सीमा क्षेत्रको सुरक्षा अवस्था सुदृढ बनाउन जिल्ला सुरक्षा समितिहरूलाई उच्च सतर्कतामा रहन निर्देशन दिइएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू