केचनादेखि कञ्जनजंघासम्म पर्यटन प्रवद्र्धनको अभियान

यस स्टोरीको अंश: पूर्वी नेपालमा केचनादेखि कञ्चनजंघासम्म पर्यटन प्रवद्र्धन अभियान आयोजना
www.news24nepal.com · 1 दिन अघि

पूर्वी जिल्लाका पर्यटकीय स्थल प्रवद्र्धनका लागि केचना–कञ्चनजंगा रेस्पोन्सिबल टुरिजम मिट–२०८३ आयोजना हुँदैछ । झापाको केचनादेखि ताप्लेजुङको कञ्चनजङ्घासम्म समेटिएको कार्यक्रम जेठ २३ र २४ गते सञ्चालन हुनेछ । यसको उद्देश्य पूर्वी नेपालका विभिन्न गन्तव्यको सामूहिक प्रचार गर्नु, दिगो पर्यटन, वातावरण संरक्षण तथा स्थानीय संस्कृति र प्राकृतिक पहिचान प्रवद्र्धन गर्नु रहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू