बाजुरामा सेनाको हेलिकप्टर: ६ दिनदेखि सुत्केरी व्यथाले छटपटिएकी हुम्लाकी १९ वर्षीया ललिताको उद्धार!

यस स्टोरीको अंश: बाजुराबाट हुम्लाकी गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार
www.canadanepal.com · 1 हप्ता अघि

बाजुरामा सेनाको हेलिकप्टरले ६ दिनदेखि सुत्केरी व्यथाले छटपटिएकी हुम्लाकी १९ वर्षीया ललिता नेपालीको उद्धार गरेको छ। बाजुराको कोल्टी आधारभूत अस्पतालमा सुत्केरी हुन आएकी ललितालाई सेनाको हेलिकप्टरमार्फत आकस्मिक उद्धार गरी थप उपचारका लागि कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ। राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा यो उद्धार गरिएको हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू