सरकारले तोक्यो धानको समर्थन मूल्य
▸ यस स्टोरीको अंश: सरकारले आगामी आर्थिक वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य तोक्यो
सरकारले वर्षे धानको समर्थन मूल्य तोकेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोटो धानको समर्थन मूल्य प्रतिक्वीन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको समर्थन मूल्य प्रतिक्वीन्टल ३ हजार ८६० रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेल ले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सो जानकारी दिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित