‘कक्रोच जनता पार्टी’ को फलओर्सको संख्या १ करोड ३५ लाख नाघ्यो
▸ यस स्टोरीको अंश: सांसदहरूले कृषि समस्या समाधान र सुकुम्वासीको अमानवीय व्यवहारबारे सरकारको ध्यानाकर्षण गराए
भारतका प्रधानन्यायाधीश सूर्यकान्तले युवा र कक्रोचबारे गरेको टिप्पणीपछि सामाजिक सञ्जालमा चलेको ‘कक्रोच जनता पार्टी’ अभियान चर्चामा आएको छ। कक्रोच जनता पार्टीको इन्स्टाग्राम ह्यान्डलमा अचानक फलोअर्सको बाढी आएको छ। चार दिनमा कक्रोच पार्टीको इन्स्टा ह्यान्डलमा फलोअर्सको संख्या १ करोड ३५ लाख पुगिसकेको छ। यो सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को भन्दा बढी फलोअर्स संख्या हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›