‘ककरोच जनता पार्टी’ को ऐतिहासिक कीर्तिमान: ४ दिनमै कमायो १ करोड ३५ लाख फलोअर्स

यस स्टोरीको अंश: ‘ककरोच जनता पार्टी’ इन्स्टाग्राममा ४ दिनमै १ करोड ३५ लाख फलोअर्स पुर्‍याएर कीर्तिमान
www.dcnepal.com · 5 दिन अघि

सामाजिक सञ्जाल इन्स्टाग्रामको इतिहासमा एउटा ठूलो रेकर्ड कायम भएको छ। ‘ककरोच जनता पार्टी’ नाम गरेको एउटा नयाँ इन्स्टाग्राम अकाउन्टले भारत र विश्वभरमै सबैभन्दा तीव्र गतिमा फलोअर्स बढाउने अभूतपूर्व कीर्तिमान राखेको हो। यो अकाउन्ट सञ्चालनमा आएको पहिलो ३ देखि ४ घण्टाभित्रै २५ देखि ३० लाख प्रयोगकर्ताहरू यसमा जोडिएका थिए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू