राप्रपाद्वारा आगामी महाधिवेशन तयारीका लागि कार्यतालिका समिति गठन 

यस स्टोरीको अंश: राप्रपाद्वारा महाधिवेशनको कार्यतालिका बनाउन समिति गठन
prasashan.com · 1 हप्ता अघि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी महाधिवेशनको तयारीलाई औपचारिक गति दिने उद्देश्यले कार्यतालिका निर्माण समिति गठन गरेको छ । तीन सदस्यीय समितिमा उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री धवल शमशेर राणा र सह-महामन्त्री प्रकाश रिमाल रहेका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार महाधिवेशन, समसामयिक राजनीतिक अवस्था तथा हालै सम्पन्न निर्वाचनको समीक्षा गर्न आगामी जेठ २८ र २९ गते काठमाडौंमा केन्द्रीय कार्यसमितिको बैठक बस्नेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू