रास्वपाले सार्वजनिक गर्याे राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका
▸ यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी, संसद र सरकारबीच समन्वयका लागि सांसदहरूसँग अन्तरक्रिया गर्यो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको तयारीका लागि विस्तृत कार्यतालिका स्वीकृत गरेको छ। सो कार्यतालिका प्रदेश तथा जिल्ला तहका संरचनालाई लक्षित गरी तयार गरिएको छ। यस कार्यतालिकाअनुसार ७७ जिल्ला र ७ प्रदेशमा निर्वाचन समिति गठनको काम जेठ ७ गतेदेखि १५ गतेसम्म सम्पन्न गरिनेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित