रास्वपाको प्रथम महाधिवेशन तयारी कार्य तालिका सार्वजनिक

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा प्रथम महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक
www.onlinepana.com · 2 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको तयारी कार्य तालिका स्वीकृत गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले प्रदेश र जिल्ला सभापतिहरूलाई यस बारेमा जानकारी गराएको छ। स्वीकृत कार्य तालिका अनुसार जेठ १५ गतेसम्म ७७ जिल्ला र सात प्रदेशमा निर्वाचन समिति गठन गरिसक्नुपर्ने छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू