आईपीएलको प्लेअफ पुग्ने पहिलो टोली बन्यो आरसीबी
▸ यस स्टोरीको अंश: फिफा र इरानबीच विश्वकप सहभागिताबारे ‘रचनात्मक’ छलफल
रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) आईपीएलको प्लेअफमा पुगेको छ। आइतबार धर्मशालामा भएको खेलमा पञ्जाब किंग्सलाई २३ रनले हराउँदै आरसिबीले प्लेअफमा स्थान सुरक्षित गरेको छ। पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २२ रन बनाएको थियो। जवाफमा पञ्जाब किंग्स २० ओभरमा ८ विकेट गुमाएर १ सय ९९ रनमै सीमित भयो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›