कतार एयरमा तातो कफीले पोलिएकी प्रितिले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति

यस स्टोरीको अंश: उपभोक्ता अदालतले कतार एयरवेजलाई २.६ करोड क्षतिपूर्ति तिर्न आदेश दियो
www.lokpath.com · 5 दिन अघि

उडानका क्रममा क्याबिन क्रुको असावधानीले तातो कफी पोखिएर जलन भएकी ललितपुरकी प्रिति थापालाई उपभोक्ता अदालतले कतार एयरवेजबाट २ करोड ६१ लाख ९२ हजार ४०६ रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ । सन् २०२३ को जुलाई १० मा कतार एयरवेजको विमानभित्र चालक दलका सदस्यले दिएको तातो कफी पोखिँदा पेट, तिघ्रा तथा संवेदनशील अंगहरूमा जलन भएको थियो । कतार एयरवेजले क्षतिपूर्ति दिन अस्वीकार गरेपछि प्रिति थापा उपभोक्ता अदालतमा पुगेकी थिइन् ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू