रास्वपा बाराका सभापति स्वर्णकारको सदस्यता खारेज

यस स्टोरीको अंश: रास्वपाद्वारा बारा जिल्ला सभापति चन्दन स्वर्णकार पार्टीबाट निष्कासित
prasashan.com · 5 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्ला सभापति चन्दन स्वर्णकारको पार्टी साधारण सदस्यता खारेज भएको छ । बाराबाट निर्वाचित चार जना सांसदहरूले स्वर्णकारविरुद्ध अनुशासन आयोगमा आर्थिक अनियमितता, पार्टी संगठन परिचालन नगरेको र विपक्षी दलका उम्मेदवारको पक्षमा काम गरेको आरोपमा उजुरी दिएका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू