रास्वपा बाराको विस्तारित बैठकमा तनाव
▸ यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू बाराको बैठकबाट कार्यकर्ताद्वारा लखेटिएको दाबी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारा जिल्लाको विस्तारित बैठकमा जिल्ला सभापति चन्दन स्वर्णकारलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि विवाद भएको छ । कलैयामा आयोजना गरिएको बैठकमा स्वर्णकार निकट नेता कार्यकर्ताले नाराबाजी गर्दै बैठक विथोल्न खोजेपछि तनाव सिर्जना भएको थियो । प्रहरीले कार्यक्रमस्थलबाट रास्वपा सांसदहरूलाई बाहिर निकालेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›