एकैदिन ३३ सयले घट्यो सुन

यस स्टोरीको अंश: सुन र चाँदीको मूल्यमा गिरावट: सुन तोलाको ३३ सय र चाँदी १२५ रुपैयाँले सस्तियो
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

नेपाली सुनचाँदी बजारमा बुधबार सुनको मूल्य घटेको छ। आज सुन प्रतितोला तीन हजार तीन सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यससँगै आज छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा कारोबार भईरहेको छ। मंगलबार उक्त सुन प्रतितोला दुई लाख ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू