सुन तोलाको ८ सयले बढ्यो, चाँदीको मुल्य घट्यो

यस स्टोरीको अंश: सुन र चाँदीको मूल्यमा वृद्धि, तोलाको २ लाख ९५ हजार ३०० रुपैयाँ पुग्यो सुन
www.globalaawaj.com · 1 हप्ता अघि

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य तोलाको ८ सयले बढेर तोलाको २ लाख ९४ हजार ८ सयमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू