मेयरको बिरोधबीच मुख्यमन्त्रीले गरे लम्कीचुहा प्रादेशिक अस्पताल उद्घाटन, ठूलो संख्यामा प्रहरी

यस स्टोरीको अंश: मुख्यमन्त्री शाहद्वारा लम्की प्रादेशिक अस्पताल उद्घाटन, मेयर शाहीद्वारा आलोचना
www.palikanews.com · 2 दिन अघि

स्थानीय सरकार र प्रदेश सरकारबीचको विवादका बीच लम्कीचुहा प्रादेशिक अस्पतालको औपचारिक उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्थानीय तहसँगको विवाद कायम रहेकै अवस्थामा अस्पतालको उद्घाटन गरेका हुन् । १५ शय्याको उक्त अस्पताल सञ्चालनलाई लिएर प्रदेश सरकार र स्थानीय तहबीच लामो समयदेखि सहमति बन्न सकेको छैन ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू