अस्पताल सञ्चालनका विषयमा देखिएको विवादप्रति मन्त्रालयको ध्यानाकर्षण

यस स्टोरीको अंश: कानुन निर्माणमा नागरिक सहभागिता बढाउन डिजिटल प्लेटफर्म सार्वजनिक
newspolar.com · 2 हप्ता अघि

सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले कैलालीको लम्कीचुहा प्रादेशिक अस्पताल सञ्चालनमा देखिएको विवादप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरी अस्पताल सञ्चालन तथा व्यवस्थापनका सम्बन्धमा स्थलगत अनुगमन एवं वस्तुस्थिति बुझ्न खटिएको मन्त्रालयको टोलीमा सहभागी प्रतिनिधिमाथि गरिएको अनुचित व्यवहारप्रति दुुःख व्यक्त गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू