विदेशबाटै मेयर शाहको प्रतिक्रिया : कायरतापूर्वक अस्पतालको बोर्ड अनावरणको के अर्थ ? देखेर दया लाग्यो
▸ यस स्टोरीको अंश: मुख्यमन्त्री शाहद्वारा लम्की प्रादेशिक अस्पताल उद्घाटन, मेयर शाहीद्वारा आलोचना
लम्कीचुहा नगरपालिकाकी नगरप्रमुख सुशीला शाहीले कमल बहादुर शाहको अवस्था देखेर दया लागेको टिप्पणी गरेकी छन् । प्रादेशिक अस्पताल उद्घाटनलाई लिएर उत्पन्न विवादका बीच मुख्यमन्त्री शाहले कार्यक्रम सम्पन्न गरेको तथा आफ्नै निर्वाचन क्षेत्रमा बाक्लो सुरक्षा घेरामा आउनुपरेको अवस्थाप्रति नगरप्रमुख शाहीले असन्तुष्टि व्यक्त गरेकी हुन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित